Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


कांग्रेसका क्षमतावान नेतालाई मन्त्री बनाउन नसक्दा दुःख लागेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताउनु भएको छ । बालुवाटारमा आज आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले पार्टीका योग्य

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन नेता सिंहको अपिल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको आजबाट सुरु हुन गइरहेको गाउँपालिकारनगरपालिकाका अधिवेशनको पूर्ण सफलताको शुभकामना गर्नु भएको छ । नेता सिंहले शुभकामना दिदै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा

कांग्रेसले १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद आजै टुंग्याउने

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद आजै टुंग्याउने भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको

कांग्रेसको महाधिवेशन एक महिना पछाडि सर्ने संभावना, हिमाली जिल्लामा दसैं अगाडि नै जिल्ला अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । हिजो साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि

कांग्रेस क्रियाशील विवाद सुल्झाउन उच्चस्तरीय समिति असफल, कार्यविधिमै जुटेन सहमति

क्रियाशील सदस्यता विवाद सम्बन्धमा सिटौला नेतृत्वको समितिले सहमति गरेको २ दिनपछि बुधबार बसेको पदाधिकारी बैठकले असोज ९ गतेभित्र बाँकी रहेको विवाद समाधान गर्न पुनः सोही समितिलाई निर्देशन दिएको छ ।

कांग्रेसका प्रभावशाली नेताहरुको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताएइको छ । कांग्रेस नेता

काँग्रेसको पालिकाबाहेकका सबै अधिवेशन दशैं पछि हुने

काठमाडौं । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ । चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको

असोज ९ गतेनै पालिका अधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै

परराष्ट्रमन्त्रीको शपथ लिँदै कांग्रेस नेता डा.नारायण खड्का

काठमाडौं । प्रधानमन्त्री देउवाले आफ्नै पार्टीका नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्दे हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हतार भएपछि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लाग्नु भएको हो ।

काठमाडौंसहित ७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन, मोरङमा सुनिल थापा पक्ष पुग्यो अदालत

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज विभिन्न सात जिल्लामा वडा अधिवेशन हुँदैछ । राजधानी काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुन लागेको हो ।