Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


बाख्राको गोठबाट दुई बन्दुकसहित जनावरलाई पासो लगाउने जालो बरामद

गोप्य सूचनाको अधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा गोठको छानोको खरमुनि बोरा भित्र लुकाएर राखेको अवस्थामा हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

हप्तामा तीन दिन मात्रै खुल्दा कपिलवस्तुका बैंकमा भीड

कपिलवस्तु । कपिलवस्तु जिल्लामा बैङ्क सञ्चालन गर्ने सिमित अबधी तोकिदा बैङ्कहरुमा सेवाग्राहीको भिडभाड लाग्दै आएको छ । जिल्लामा कोरोना संक्रमणको दर कम गर्ने उद्धेश्यका साथ जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिए

कपिलवस्तुमा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

कपिलवस्तु, जेठ २३ । कपिलवस्तुमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा पछिल्लो निषेधज्ञाको समय २४ गते राति १२

शिवराजमा १५ शय्याको अस्पताल निर्माणका लागि जग्गादाताहरू बढ्दै

कपिलवस्तु, जेठ २० । शिवराज नगरपालिकामा १५ शय्याकाे अस्पताल निर्माणको लागि जग्गादाताहरु बढिरहेका छन् । केहि दिन अघि शिवराज नगरपालिका-२ क्षेत्रमा टिकाराम पाण्डे र शिवराज नगरपालिका-५ कुदरवेटवामा ईश्वरी पाण्डेले जग्गा

कपिलवस्तुमा जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप

कपिलवस्तु, जेठ १६ । कपिलवस्तुमा चौथो पटक निषेधाज्ञा बढाएको छ । आगामी जेठ १८ देखि २४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ । जिल्लामा गत वैशाख २१ देखि निषेधाज्ञा जारी छ

गोली प्रहारबाट घाइते कपिलवस्तुका माओवादी नेता पाण्डेको निधन

काठमाडौं । गोली प्रहारबाट पाचँ दिन अघि गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । पाण्डेलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

कपिलवस्तुका माओवादीका नेता पाण्डेमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुमा एक जना युवामाथि गोली प्रहार भएको छ । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा गएराति गोली प्रहार भएको हो ।

कपिलवस्तुमा स्वास्थ्यकर्मीबाटै संक्रमितको शव व्यवस्थापन

कपिलवस्तु, जेठ ४ । कपिलवस्तुमा कोरोना सक्रमितको शव व्यवस्थापन स्वास्थ्यकर्मीले नै गर्दै आएका छन् । आइशोलेशनमा निधन भएका व्यक्तिहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भए पनि शिवराज नगरपालिकामा भने स्वास्थ्यकर्मीले

सवारी दुर्घटनामा युवकको ज्यान गयो

कपिलस्तु । वाणगंगा नगरपालिकामा आज विहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा भएको दुर्घटनामा परी वाणगंगा १ बस्ने ४३ वर्षिय बिनोद मल्लको मृत्यु

अस्पताल ३ दिनभित्र बन्द गर्न निर्देशन

कपिलवस्तु, जेठ २ । कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटल तीन दिनभित्र बन्द गर्न शिवराज नगरपालिका चन्द्रौटाले निर्देशन दिएको छ । हस्पिटलले विरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने गुनासो आएपछि