१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


बाग्मतीका यी १२ सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपा एकीकृत समाजवादी अरु पार्टीसँग विलिन हुन लागेको भन्ने वाहियात प्रचार हो: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुहरु कुनै पार्टी सँग एकता नगर्ने बताउनुभएको छ । आइतवार पार्टीको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले अहिले

निर्णायक लडाईंमा दोस्रो पुस्ताका नेताले खुट्टा कमाए– अध्यक्ष नेपाल

ओलीले अझै पनि प्रतिगमनबाट पछि हट्ने संकेत नदेखाएको अध्यक्ष नेपालको भनाइ छ । ओलीतिर लक्षित गर्दै उहाँले एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई÷दुई पटक प्रतिनिधिसभा

एकीकृत समाजवादीमा पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन

एकीकृत समाजवादीको चाँडै राष्ट्रिय भेला हुने र त्यसपछि राष्ट्रिय परिषद् बसेर १७ पदाधिकारीसहित पोलिटव्यूरो र स्थायी कमिटी चयन गर्ने जनाएको छ ।

निम्न काेटीका क्षुद्र टिप्पणी गर्दै कम्युनिष्ट नेतृत्व

एमालेले मार्क्सवादीको मूल्य मान्यतालाई तिलाञ्जली दिएको एक पक्षको आरोप छ भने अर्को पक्ष भन्छ– नेता नेपालकै कारण कम्युनिष्ट आन्दोलनको जग खरानी भयो । आफ्नो समूहमा रहेका दोस्रो तहका नेता उचालेर

एकीकृत समाजवादीको सनाखतका लागि आयोगले तोक्यो समय

माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिनुभएको छ । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २ सय ३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्‍याउनुपर्छ

नेकपा (एकीकृत समाजवादी)को विधानः पदाधिकारी १७, केन्द्रीय सदस्य १५१ जना रहने

यसअघि एमालेले मान्दै आएको जनताको बहुदलीय जनवादलाई त्याग्दै पार्टीले अबदेखि रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादलाई बनाउने उल्लेख गरेको छ ।

‘एकीकृत समाजवादी’को घोषणापत्र र अन्तरिम विधान तयार, चन्द्रागिरि हिल्स रिसोर्टमा छलफल जारी

काठमाडौं । माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान तयार पारिएको छ । हिजो साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका सो पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान

एमाले विभाजन रोक्ने प्रयास निरर्थक, मंगलबारपछि तेस्रो धार नरहने विश्लेषकको बुझाइ

भलै ओलीलाई एकताका लागि तेस्रो धारले मंगलबारसम्मको समयसीमा तोकिदिएको छ । त्यो समयसीमा कट्नासाथ तेस्रो धारले कतै न कतै मिसिन बाध्य हुने देखिन्छ ।