Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


यस्तो छ कांग्रेस उम्मेदवारहरुको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेस निर्वाचन समितिले जानकारी दिए अनुसार १ जना

कांग्रेस नेतृत्वका लागि ६ जनाको उम्मेदवारी, ४ जना प्यानलसहित (कसको प्यानलमा को ?)

पार्टीभित्र तेस्रो धारको नेतृत्व गरिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर सभापति देउवाले प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको हो ।

बोलेर मात्रै होइन गरेर देखाउँछु : प्रकाशमान सिंह

सिंहले सभापति शेरबहादुर देउवालाई पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उहाँको गुनासो छ

कांग्रेसमा महाधिवेशनको सरगर्मी सुरु : तीनै समूहका नेता आन्तरिक छलफलमा

इतरपक्ष भने सभापतिकै साझा उम्मेदवार चयनमा केन्द्रीत रहँदा सिटौला पक्षको भेलाले आसन्न महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता सिटौलालाई दिएको छ ।

कांग्रेस महाधिवेशनमा पदका लागि रस्साकस्सी, वैचारिक बहस चलाउनेहरू ओझेलमा

अहिले पनि १२ जना युवा नेताहरुले वैचारिक अभियान नाम दिएर समूह त खडा गरेका छन् तर, यो समूहको पनि इतिहास पुर्नरावृत्ति हुन्छ या ब्रेक प्रतिक्षाको विषय बनेको छ ।

एमालेको कुनै पनि कार्यकारी पदमा नबस्ने पण्डितको घोषणा

आइतबार अबेर राति अध्यक्ष केपी शर्मा ओली ले ३ सय १ जना केन्द्रीय सदस्यको नाम पेश गर्नुभएकोमा पण्डितलाई पण्डितलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।

नुवाकोट कांग्रेसको सभापतिमा रमेश महत निर्वाचित

नुवाकोटमा शीर्ष नेताहरू डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच समूहगत प्रतिस्पर्धा हुँदै आएको छ ।

निधिद्वारा सम्पर्क कार्यालय स्थापना, पार्टीलाई बहुमत दिलाउन नेतृत्व लिन खोजेको प्रष्टोक्ति

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा निर्वाचनमा देवकोटालाई मत हाल्न माओवादीको ह्वीप, ‘बादल’ प्रतिगमनको मतियार भएको आरोप

बागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट डा. देवकोटा उम्मेदवार हुनुहुन्छ ।

आचारसंहिता मिच्दै थापालाई गृहमन्त्रीमा नियुक्ति, परिकल्पनै नगरिएको अवस्था आएको आयोगको जवाफ

उम्मेदवार जोसुकै भए पनि उजुरी परेको खण्डमा छानविन गरिने र दोषी पाइए कारबाही गर्ने आयोगका अधिकारी बताउँछन् । तर, औपचारिक रूपमा भने आयोग अहिलेसम्म मौन छ ।