Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


काठमाडौं मेयर्स कपः उपाधिका लागि एपीएफद्वारा पुलिसलाई १ सय ६ रनको लक्ष्य

काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियन ओपन टेनिसको उपाधि जापानकी ओसाकालाई

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् । मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बन्न सफल भएकी हुन्

महिला लिगको उपाधि एपीएफलाई, सरु सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । शत्प्रतिशत नतिजासहित राष्ट्रिय महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै एपीएफ शत्प्रतिशत

राष्ट्रिय महिला लिगः उपाधिनजिक एपीएफ

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुगेको छ । शीर्ष स्थानको सशस्त्रले शत्प्रतिशत नतिजालाई कायमै राख्ने क्रममा सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा नेपाल पुलिस क्लबलाई

टाइगर कप भलिबल : गण्डकी प्रदेश र नेपाल पुलिसलाई उपाधि

काठमाडौं । गण्डकी प्रदेशले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि प्रदेश १ लाई, एपिएफ ६ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफपलाई

बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि, कोमानले गरे निर्णायक गोल

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको

सेभियाले छैटौं पटक जित्यो युरोपा लिगको उपाधि

काठमाडौं । स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि ६ पटक जित्ने किर्तीमान बनाएको छ । गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले