एजेन्सी । रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा रियलले ओसासुनालाई २–१ ले हराउँदै उपाधि जितेको हो । रियललाई विजयी गराउन रोड्रिगोले
तेह्रथुम । स्व. बुद्धराज–सयकी सेनेहाङ स्मृति खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक नवजागरुक युवा क्लव म्याङलुङ सेतोले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा कुसाङ युवा क्लब लालीगुराँस नगरपालिका सुङनामलाई ०–५
तेह्रथुम । छथर जोरपाटी गाउँपालिका धनकुटा आयोजित छथर तारा एकल बाल नृत्य प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिका–६ की ईसु राईले जितेकी थिइन् । १४ वर्षकी १० कक्षामा अध्ययनरत राईले १२
एजेन्सी । ब्राजिललाई हराउँदै इंग्ल्याण्डको महिला फुटबल टोलीले प्रथम संस्करणको ‘महिला फिनालिसिमा’ फुटबलको उपाधि जितेको छ । इंग्ल्याण्डको वेम्बले रंगशालामा बिहीबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले ब्राजिललाई पेनाल्टी सुट
बारा । चर्च ब्वाईज युनाईटेडले बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ । गत शनिबार साँझ सिमरा रंगशालामा भएकाे खेलमा हिमालयन शेर्पा क्लबलाई २–०
काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार साबिकको विजेता विभागिय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । बिहान १० बजेबाट टियु
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा
पर्वत । राष्ट्रिय सभा अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि पर्वतको विहादी गाउँपालिकाले जितेको छ । मोदी गाउँपालिका–१ भुकताङ्लेमा आयोजित तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगितामा फलेवास नगरपालिकालाई लगातार २
झापा । चौथो कोशी प्रदेश स्तरीय खुला व्याडमिटन प्रतियोगिताको खुला तर्फको उपाधि संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेका छन् । झापाको बिर्तामोडमा सञ्चालित प्रतियोगिताको उपाधि लिङ्गखेप र पोख्रेलको
एजेन्सी । यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि स्पेनको रियल मड्रिडले जितेको छ । मोरक्कोमा शनिबार राति भएको फाइनल खेलमा साउदी अरबियाको अल हिलाल फुटबल क्लबलाई ५–३ ले हराउँदै