Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


कांग्रेसका पूर्वसभापति देउवालाई पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न उपसभापति शर्माकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन