Logo ३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026


म्याग्दीको गुर्जामा इटालियन स्याउ खेती सुरु

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजनामा

भारतका उत्पादित कोभिसिल्ड लगाएकालाई युरोप यात्रामा प्रतिबन्ध

अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा बनाइएको खोप लगाएकालाई मात्रै युरोप प्रवेशका लागि अनुमति दिइने र यसो भएमा मात्रै युरोपमा कोरोनाभाइरसको सङ्क्रमण फैलन कम हुने उनीहरूको भनाइ छ ।

विश्वको दोस्रो ठूलो विद्युत् परियोजनाबाट उत्पादन सुरु

प्रत्येक यूनिटको क्षमता १० लाख किलोवाट छ । यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि जैविक इन्धनको प्रयोगमा ठूलो कमी आउने र वातावरण संरक्षणमा सहयोग पुग्ने अधिकारीहरूको भनाइ छ ।

सिक्टाको पानी आएपछि बाँकेमा पहिलोपटक चैते धान फलाइयो, उत्पादनमा दोब्बर वृद्धि

कृषि ज्ञान केन्द्र बाँकेले किसानलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले अर्को वर्ष थप किसानलाई चैते धान

उत्पादन थालेको डेढ सय वर्षपछि आफ्नै जातको चियाको विकासका लागि अध्ययन सुरू

प्रकाश नेपाल इलाम । चिया किसान र उद्योगीबाट चियाको (क्लोन) प्रजाति विकासको अनुसन्धान माग भएपछि सरकारले नेपाली चियाको आफ्नै जात विकासको तयारी गरेको छ । अहिले उत्पादन भइरहेको चिया नेपाली

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान, साँझबाट उत्पादन थाल्ने

मकवानपुरमा पछिल्लो समय अक्सिजन अभाव भए पछि कोभिड अस्पताल सञ्चालन गरेका दुई वटा निजी अस्पतालले उपचार गर्न नसक्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

कालीमाटी तरकारी बजारको कारोबार ५० प्रतिशत घट्यो, दैनिक कारोबार १ देखि डेढ करोड मात्र

सर्वसाधरणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सहायक निर्देशक अर्जुनप्रसाद अर्यालले

रसियाले विकास गरेको खोपको दुई करोड ६० लाख डोज चीनमा उत्पादन हुने

तापनि, विज्ञहरूले रसियाले विश्वका विभिन्न मुलुकबाट आइरहेको मागलाई पूरा गर्न सक्नेमा आशंका व्यक्त गरेका छन् । दशौं लाख डोज आपूर्ति गर्ने घोषणा र प्रतिबद्धता जनाए पनि रसियाले त्यसको केही अंश

वर्षा नहुँदा धनकुटाका किसान चिन्तित, अझै रोप्न पाएनन् मकै

प्रर्याप्त सिँचाईको सुविधा नभएको धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया, तांखुवा, मौनाबुधुक, बसन्तटार लगायतका स्थानमा व्यावसायिक मकैखेती हुने गरेको छ । यहाँका किसानले देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट,

स्वदेशमै उत्पादन बढाइ आयात घटाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, चैत २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोग्य वस्तु आयात गर्नु भन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरुलाई आग्रह गर्नु भएको