Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मालीमा फ्रान्सेली सेनाको कारवाहीमा ५० लडाकू मारिए

काठमाडौं । अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाको कारवाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् । फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ती अतिवादी लडाकू मारिएको हो । फ्रान्सेली