१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


इजरायललाई इरानको चेतावनी

एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफनो देशका विरोधीहरुसँग बदला लिने चेतावनी दिनुभएको छ । इरानको एक विश्वविद्यालयका विद्यार्थीहरूसँगको भेटमा खामेनीले इजरायल र अमेरिकालाई लक्षित गर्दै आफनोे देशमा

हिजबुल्लाहको आक्रमणमा इजरायलमा सातको मृत्यु

एजेन्सी । लेबनानको सशष्त्र समुह हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको दुई छुट्टाछुट्टै रकेट हमलामा सात जनाको मृत्यु भएको छ । इजरायलले लेबनानमा आक्रमण शुरु गरेयता हिजबुल्लाहबाट गरिएको यो अहिलेसम्मकै घातक हमला

हमास र इजरायलबीच युद्धविरामको प्रयास

एजेन्सी । इजरायल र हमासबीचको युद्धविरामका लागि कतारको दोहामा उच्च स्तरीय वार्ता शुरु भएको छ । संयुक्त राज्य अमेरिका, इजरायल र कतारका शीर्ष वार्ताकारहरू सम्मिलित वार्ताले केही सकारात्मक परिणाम ल्याउने

इजरायली हमलाबाट लेबनानमा २२ जनाको मृत्यु

एजेन्सी । लेबनानको राजधानी बेरुतमा बिहीबार गरिएको इजरायली हवाई हमलामा २२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा परि १ सय १७ जना घाइते भएका छन् ।

इजरायलमा इरानको हवाई हमला

एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ । लेबनानमा हिजबुल्लाहविरुद्ध लगातार रुपमा हवाई र स्थलगत आक्रमण गरेपछि हिजबुल्लाहलाई साथ दिँदै आएको इरानले इजरायलमा विशाल मिसाइल प्रहार गरेको हो

इजरायलले शुरु गर्‍यो लेबनानमा स्थलगत आक्रमण

एजेन्सी । लगातार रुपमा हवाई आक्रमण गर्दै आएको इजरायलले लेबनानको तीनवटा क्षेत्र खाली गर्न आदेश दिएसँगै स्थगल आक्रमण शुरु गरेको छ । इजरायली सेनाले बेरुतको दक्षिणी भागमा तीनवटा हिजबुल्लाहको पकड

हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र पार्ने इजरायलको तयारी

एजेन्सी । हिजबुल्लाहविरुद्ध हवाई हमला गर्दै आएको इजरायलले स्थलगत आक्रमणको तयारी तीब्र पारेको छ । इजरायलले लेबनानको सीमा नाकाहरुमा बख्तरबन्द गाडी र सैन्य टयांकहरु तैनाथ गरेको छ । इजरायलले हिजबुल्लाहलाई

लेबनानमा हिजबुल्लाह समुहविरुद्ध इजरायलको भीषण हमला जारी

एजेन्सी । लेबनानमा हिजबुल्लाह समुहविरुद्ध यजरायलको भीषण हवाई हमला जारी छ । बिहीबार मात्रै इजरायली हमलामा कम्तिमा ९२ जना मारिएका छन् । गत सोमबार इजरायलले हवाई हमला थालेपछि अहिलेसम्म ६

इजरायलद्वारा लेबनानमा पुनः हवाई आक्रमण

एजेन्सी । इजरायली लडाकु विमानहरूले बुधबार साँझ पूर्वी र दक्षिणी लेबनानमा हवाई आक्रमण पुनः शुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् । इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र

इजरायलबाट हिजबुल्लाहका सैन्य अखडामा भीषण बमबारी

एजेन्सी । लेवनानको लडाकु संगठन हिजबुल्लाहका लडाकुहरुले बोक्ने पेजर र वाकीटकी विष्फोट भएको घटनापछि इजरायल र हिजबुल्लाहबीच क्षेप्यास्त्र हानाहान भएको छ । इजरायलले गएराती दक्षिणी लेबनानस्थित हिजबुल्लाहका सैन्य अखडाहरु लक्षित