Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


चितवन एयरपोर्टमा आगलागी, भिआइपी कोठाभित्रको सामान जलेर नष्ट

चितवन । चितवनको भरतपुर विमानस्थलमा आज बिहान आगलागी भएको छ । भिआइपी कोठामा भएको आगलागीबाट त्यहाँ भित्र रहेका सवै सामान जलेर नष्ट भएको विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माले जानकारी दिनुभयो

अल्जेरियाको जंगलमा भीषण आगलागीः जलेर कम्तीमा २५ सैनिक र १७ नागिरककाे मृत्यु

एजेन्सी । अत्यधिक गर्मीको कारण अफ्रिकी मुलुक अल्जेरियाको जंगलमा भीषण आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा २५ सैनिक र १७ नागरिकको मृत्यु भएको छ । आगलागी नियन्त्रणमा खटिएका धेरै

म्याग्दीको बेनीमा भीषण आगलागी: दुई पसल जले, लाखौंको क्षति(फोटोफिचर)

ध्रुबसागर शर्मा म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा मंगलबार (आज) बिहान २ः४५ बजेको समयमा भीषण आगलागी भएको छ । आगलागीबाट बेनीबजारको न्यूरोडमा अवस्थित दुईवटा पसल पूर्णरुपमा नष्ट भएका छन् भने

बालाजु औद्योगिक क्षेत्रमा राति २ बजेदेखि आगलागी, अझै नियन्त्रण बाहिर

मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

रक्तकाली टि स्टेटमा आगलागी

इलाम । इलामको सूर्योदय नगरपालिका– ८ मालुममा रहेको रक्तकाली टि स्टेटमा आगलागी भएको छ । दिनेश माझीले सञ्चालन गरेको उद्योगमा गएराति १२ बजेबाट आगालागी भएको हो । विद्युत् चुहावटबाट आगालागी

अमेरिकाको जंगलमा भीषण आगलागी

एजेन्सी । अमेरिकाको ओरेगन राज्यस्थित जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण जंगल आसपासका १ सय ६० घर जलेर नष्ट भएका छन् भने २ हजार भन्दा बढी सर्वसाधारण बिस्थापित

बुवाको किरियामा बस्दा आगलागी : आमा र छोराको जलेर मृत्यु, कान्छा छोरा बाच्न सफल

जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन

पाँचथरमा ग्यास लिकपछि आगलागी, एक जनाको मृत्यु

मृत्यु हुनेमा फिदिम जोरसालका दीनानाथ सापकोटा रहेका छन् । जलेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बंगालादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको आगलागीमा परे केही मजदुर हराइरहेको अन्तराष्ट्रिय सञ्चार

४८ वर्षअघि आजैका दिन यसरी आगलागी भएको थियो सिंहदरबार (दृश्यसहित)

काठमाडौं । सिंहदरबारमा आगलागी भएको ४८ वर्ष भएको छ । वि.सं २०३० असार २५ आजैका दिन सिंहदरबारमा आगलागी भएको थियो । राती १० बजे तिर विद्युत सर्ट भएर नेपालको केन्द्रिय