Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


गएराती भएको आगलागीमा करीब २ लाख ३५ हजार रुपैंया बराबरको क्षति

सर्लाही । गएराती भएको आगलागीबाट बसबरिया गाउँपालिका–६, सहोडवा गाउँमा घर र गोठ जलेर खरानी भएको छ । स्थानीय बासु साहको परालको टालमा राती ८ बजे लागेको आगो सल्केर छेउमै रहेको

प्राईम कमर्सियल बैक चितवनमा आगलागी, ४० लाखको क्षति

चितवन । चितवनको भरतपुर १० चौविसकोठीमा प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार बिजुली सर्ट भई एक्कासी आगलागि भएको हो ।

प्राइम बैंकमा आगलागी

आगलागीबाट बैंकका कम्पयुटर, प्रिन्टर लगायत फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।

उदयपुरमा आगलागी हुँदा करीब डेढ करोड बराबरको क्षति

उदयपुर । उदयपुरमा भएको आगलागीबाट १ करोड २० लाख रूपैयाँ भन्दा बढीको क्षति भएको छ । गएराति चदण्डीगढीको विरेन्द्र बजारस्थित कला राइको घरमा विद्युत् सट भइ आगलागी भएको प्रहरीले जनाएको

झापामा बिक्रेट उद्योगमा लागेको भीषण आगलागी, १० करोडको क्षति

ब्रिकेट उत्पादनका लागि राखिएको सामाग्रीबाट आज बिहान ३ बजे आगो सल्किएको थियो । झापा र मोरङ जिल्ला गरी सात वटा दमकलको सहयोगमा ससस्त्र प्रहरी तथा नेपाल प्रहरीले आगो नियन्त्रणको प्रयास

गुजरातको एक अस्पतालको कोभिड वार्डमा आगलागी, १८ जना कोरोना विरामीको मृत्यु

एजेन्सी । भारत गुजरातको भरुच शहरस्थित पटेल वेलफेयर अस्पतालको कोभिड वार्डमा आगलागी हुंदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै कोभिडका बिरामी थिए । भने पहिले १२

रोल्पामा आगलागी हुँदा २६ घर जलेर नष्ट

काठमाडौं, बैशाख १५ । रोल्पामा आगलागीका कारण २६ घरसहित ५ गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा

बबरमहलको सरकारी भवनमा आगलागी

आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बागलुङमा आगलागीका घटनाहरु बढ्दै, दमकल छैन

बागलुङ । पछिल्लो समय बागलुङमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । आगलागीका घटनाहरु बढे पनि नियन्त्रणका लागि यहाँका स्थानीय सरकारसँग कुनै योजना तथा व्यवस्थापन नै छैन । १० स्थानीय तह

भारतमा कोरोना विशेष अस्पतालमा आगलागी, १३ को मृत्यु

एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ । विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको