एजेन्सी । अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु भएको आशंका गरिएको छ । तीन सय भन्दा बढी समूहमा आएका हतियारधारी समूुहले एक गाउँ कब्जामा लिई आक्रमण गर्दा
एजेन्सी । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक चर्चमा आत्मघाती आक्रमण भएको छ । दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान आत्मघाती बम विष्फोट गराएको इन्डोनेसिया प्रहरीले जनाएको छ । विष्फोटमा
काठमाडौं । दक्षिण पश्चिमी नाइजरका केही गाउँमा हतियाधारी समूहको आक्रमणमा परेर १३७ जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले नाइजर र मालीको सीमा नजिक रहेको इन्टजायेन, बकोराट र बिस्ताने गाउँमा आक्रमण
काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेल हुन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबारबिहान
अमेरिकामा पछिल्ला दिनहरूमा एसियन मूलका व्यक्तिहरूमाथि अमानवीय व्यवहार बढ्न थालेकोे छ । दुई साता नवित्दै अमेरिकामा ट्याक्सी चालकको काम गर्दै आएका दुई नेपालीमाथि दुर्व्यवहार भएको छ ।
एजेन्सी । दक्षिण पश्चिमी नाइजरमा सशस्त्र समूहको आक्रमणमा कम्तिमा ५८ जनाको मृत्यु भएको छ । साप्ताहिक बजारबाट फर्किने क्रममा बन्दुकधारीहरुले ती सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
बर्दिया, चैत ३ । बर्दियामा बाघको आक्रमणबाट मंगलबार फेरि अर्को एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ७ की ५५ वर्षीया डल्ली रावतको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय
काठमाडौं । अर्जेन्टिनाका प्रदर्शनकारीहरुले राष्ट्रपति सवार गाडीमा आक्रमण गरेका छन् । हालै आगलागी भएको अर्जेन्टिनाको जंगल क्षेत्रका निरीक्षणका क्रममा रहेका राष्ट्रपति अल्बर्टो फर्नान्डेजमाथि आक्रमण भएको हो । राष्ट्रपति आउने सूचना
यसैबीच दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि मुख्यमन्त्री बनर्जीमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको
बर्दिया, फागुन २६ । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका-३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा घाँस काट्न गएकी मधुवन-३ कि