Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


सोलुमा आँखा केन्द्र सञ्चालनको २० वर्ष, १७ सय ८२ मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

सन् २००३ मा स्थापना भएको आँखा केन्द्रले जिल्लाभर १४० वटा छनोट शिविरबाट ४० हजार ५४० जनाको आँखा परीक्षण गरेको जनाएको छ ।