१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


नेपालका अस्पतालहरूले अब विशेषज्ञ चिकित्सक उत्पादन गर्न पाउने, आयोगले दियो स्वीकृति

आयोगका उपाध्यक्ष डाक्टर श्रीकृष्ण गिरी, चिकित्सा शिक्षा ऐनअन्तर्गत नै अस्पतालहरूलाई दक्ष चिकित्सक उत्पादन गराउन दिने निर्णय गरिएको बताउनुहुन्छ ।

शिक्षित वर्ग नै ‘नो हर्न’को खिल्ली उडाउँदै, तीन महिनामा पाँच हजारभन्दा बढीलाई कारबाही

काठमाडौं उपत्यका बसोबास गर्नेका लागि जामको दृश्य र हर्नको आवाज कुनै नौलो विषय होइन । रहर होस या कहर जताततै हर्न बजाउने प्रतिस्पर्धा छ ।

स्वास्थ्य क्षेत्रमा २० हजार जनशक्तिको खाँचो, लोकसेवाले थप्यो ३५ चिकित्सकको दरबन्दी

उही सरकार, उस्तै प्रतिवद्धता । तर, स्वास्थ्य सेवामा सुधार हुने अपेक्षाले त्यहाँ ठेस लाग्यो, जहाँ हजारौं स्वास्थ्यकर्मी आवश्यक रहेको अवस्थामा लोकसेवामार्फत ३५ चिकित्सकको भर्ना खोलियो ।

धनकुटा अस्पताल स्तरोन्नति गरिने, १५ शय्याको अस्पताल १ सय शय्याको बनाइँदै

उहाँले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर सय शय्याको बनाइने बताउनुभयो ।

मालारानी गाउँपालिकामा १५ शैंयाको अस्पताल सिलन्यास

अर्घाखाँची, असोज २१ । अर्घाखाँचीको मालारानी गाउँपालिकामा १५ शैंयाको अस्पतालको सिलन्यास गरिएको छ । मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले अस्पताल भवनको सिलन्यास गर्नुभएको हो ।कुल १९ करोड ९२ लाखमा

७ सय ५० कर्मचारी रहेको अस्पतालमा छैन पार्किङ, सडकमा थुपार्दा जाम र दुर्घटना बढ्दो

तर, व्यवस्थित नहुँदा परिसर नै कुरुप देखिएपछि पुनः पार्किङमा रोक लगाइयो । अस्पालबाहिरै पार्किङ गर्दा सवारी जामको समस्या त छ नै, दुर्घटनाको जोखिमसमेत बढेको छ ।

कर्मचारीको अभावमा अस्पताल बन्द हुँदा उपकरणहरु कवाडीमा परिणत

बझाङ्ग, भदौ ३० । बझाङ्गको छविसपाथिभेरा गाँउपालिकास्थित अस्पतालको संरचना तथा उपकरणहरु यतिबेला कवाडीमा परिणत भएका छन् । विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पताल कर्मचारी अभावमा बन्द भएपछि स्थानीयलाई उपचारमा समस्या

निपाह भाइरस : १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयको निर्देशन

भारतको केरलामा देखिएको निपाह भाइरस नेपालमा पनि फैलने जोखिम भएको भन्दै मन्त्रालयले परीक्षणको लागि अस्पताल र स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको हो ।

मेक्सिकाे एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु

एजेन्सी । मेक्सिकोको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य

पर्सामा कोरोना संक्रमण ह्वात्तै घट्यो, अस्पताल र आइसोलेसन केन्द्रहरु कोरोना संक्रमित शून्य

काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा अहिले संक्रमण दर न्यून रहेको छ । वीरगञ्जका डेढ दर्जन अस्पताल तथा आइसोलेसन केन्द्र संक्रमितविहीन रहेका छन् । प्रदेशकै मुख्य अस्पताल नारायणी अस्पतालमा