Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे

काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९

ह्वाइट हाउसप्रति डा. फाउचीको आक्रोशः ‘आफूमाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’

एजेन्सी, साउन १ । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले ट्रम्प प्रशासनले आफूविरुद्ध संगठित रुपमा गरेका प्रचार विचित्र र अनर्गल रहेको टिप्पणी गर्नुभएको छ । आफूलाई बदनाम गर्ने

हङकङले पाउँदै आएको विशिष्ट अधिकार अमेरिकाद्वारा अन्त्य, ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, असार ३१ । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा

विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो अमेरिका, विद्यार्थीलाई राहत

एजेन्सी, असार ३१ । अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका

अमेरिकामा डेनियल लुइसलाई बिषालु इन्जेक्सन लगाइ मृत्युदण्ड दिइयो

काठमाडौं । अमेरिकामा हत्याको अभियोग लागेका डेनियल लुइसलाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको सर्वोच्च अदालतले उनलाई मृत्यु दण्डको सजाय आदेश दिए लगत्तै डेनियललाई बिषालु इन्जेक्सन दिई मृत्युदण्ड दिइएको हो ।

संसारभर मानवअधिकारको वकालत गर्ने अमेरिकाकै अदालतले दियो मृत्युदण्डलाई स्वीकृति

एजेन्सी, असार ३० । अमेरिकामा पछिल्लो १७ वर्षमा पहिलोपटक संघीय कैदीलाई दिन लागिएको मृत्युदण्डलाई सर्वोच्च अदालतले स्वीकृति दिएको छ । स्थानीय तथा अपिल अदालत पक्षमा नहुँदा अड्किएको मृत्युदण्डको फैसलाका पक्षमा

अमेरिकाको फ्लोरिडामा एकै दिन करिब १६ हजार कोरोना संक्रमित फेला

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको

जर्मन चान्सलर मर्केलको विश्व नेताहरुलाई सन्देशः ‘झूठो बोलेर महामारीमाथि विजय मिल्दैन’

काठमाडौं, असार २८ । जर्मन चान्सलर एञ्जेला मर्केलले झूठो बोलेर महामारीमाथि जीत सम्भव नहुने विश्व नेताहरुलाई प्रष्ट सन्देश दिनुभएको छ । विश्व कोरोना महामारीको चपेटमा हुँदा विश्वका शक्तिसम्पन्न मुलुकका नेताहरुले

अमेरिकामा बस्ने सबैभन्दा पुरानो संस्थाका अध्यक्ष बने खगेन्द्र अधिकारी

काठमाडौं । नेपालबाट अमेरिका गई बसोबास गर्ने नेपालीहरुको सबैभन्दा पुरानो संस्था एशोसियशन अफ नेप्लिज ईन अमेरिकाज अर्थात एएनएको अध्यक्षमा समाजसेवी खगेन्द्र अधिकारी चयन हुनुभएको छ । यसअघि संस्थाको बरिष्ठ उपाध्यक्ष

अमेरिकाबाट विदेशी विद्यार्थीलाई निकाल्ने तयारी, नेपाली पनि प्रभावित हुनसक्ने

एजेन्सी, असार २३ । अमेरिकामा उच्च शिक्षाका लागि गएका विदेशी विद्यार्थीले अमेरिका छाड्नुपर्ने अवस्था आउने देखिएको छ । विश्वविद्यालयले अनलाइन कोर्स मात्र पढाउने हो भने उनीहरूले कि त देश छोड्नुपर्ने