Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

वासिङ्टन, साउन ७ । (रासस–सिन्ह्वा) संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न

अमेरिकाले भन्यो, ‘चीनले छिमेकीलाई दादागिरी मात्रै देखायो’

काठमाडौं । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप लगाएको छ । अकेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सघाउनुको साटो साउथ चाइना सीमा सैन्य क्षमता बढाइरहेको आरोप

अमेरिकामा कोरोना महामारी अझै खराब बन्ने, मास्क लगाउन ट्रम्पले नै गरे आह्वान

एजेन्सी, साउन ७ । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गर्नुभएको छ । मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिनु भएका

कोराना महामारीमा मरे ६ लाख मानिस, अमेरिकामा मात्रै मृतक १ लाख ४२ हजार नाघे

काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण करिब विश्वमा ६ लाख मानिसको मृत्यु भएको छ । कोभिड–१९ बारे तथ्यांक राखिरहेको वल्ड्र्रोमिटर्स डट इन्फोका अनुसार अहिलेसम्म ५ लाख ९९ हजार ३३९

ह्वाइट हाउसप्रति डा. फाउचीको आक्रोशः ‘आफूमाथि गरेको आक्रमण ‘विचित्र’ र प्रचार ‘अनर्गल’

एजेन्सी, साउन १ । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले ट्रम्प प्रशासनले आफूविरुद्ध संगठित रुपमा गरेका प्रचार विचित्र र अनर्गल रहेको टिप्पणी गर्नुभएको छ । आफूलाई बदनाम गर्ने

हङकङले पाउँदै आएको विशिष्ट अधिकार अमेरिकाद्वारा अन्त्य, ट्रम्पले गरे हस्ताक्षर

एजेन्सी, असार ३१ । हङकङमा चीनले हस्तक्षेप बढाउँदै स्वतन्त्रता खुम्च्याएपछि अमेरिकाले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा

विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने योजनाबाट पछि हट्यो अमेरिका, विद्यार्थीलाई राहत

एजेन्सी, असार ३१ । अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीलाई डिपोर्ट (सम्बन्धित देश फिर्ता पठाउने) गर्ने योजनाबाट अमेरिका पछि हटेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका

अमेरिकामा डेनियल लुइसलाई बिषालु इन्जेक्सन लगाइ मृत्युदण्ड दिइयो

काठमाडौं । अमेरिकामा हत्याको अभियोग लागेका डेनियल लुइसलाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको सर्वोच्च अदालतले उनलाई मृत्यु दण्डको सजाय आदेश दिए लगत्तै डेनियललाई बिषालु इन्जेक्सन दिई मृत्युदण्ड दिइएको हो ।

संसारभर मानवअधिकारको वकालत गर्ने अमेरिकाकै अदालतले दियो मृत्युदण्डलाई स्वीकृति

एजेन्सी, असार ३० । अमेरिकामा पछिल्लो १७ वर्षमा पहिलोपटक संघीय कैदीलाई दिन लागिएको मृत्युदण्डलाई सर्वोच्च अदालतले स्वीकृति दिएको छ । स्थानीय तथा अपिल अदालत पक्षमा नहुँदा अड्किएको मृत्युदण्डको फैसलाका पक्षमा

अमेरिकाको फ्लोरिडामा एकै दिन करिब १६ हजार कोरोना संक्रमित फेला

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको