एजेन्सी । अमेरिकाले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिन अस्वीकार गरेको छ । अमेरिकाको औषधि नियामक संस्था एफ.डी.ए.ले आपत्कालीन प्रयोगका लागि
यस विषयमा आफुलाई कुनै जानकारी समेत नभएको भन्दै उहाँले अमेरिकी सञ्चारमाध्यमको उक्त दाबी झुठो एवं कपोलकल्पित भएको दाबी गर्नुभयो ।
अमेरिकामा मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको बजेटबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको छ भने यस्ता विभिन्न उपहार योजना यसअघि अन्य राज्यले पनि ल्याइसकेका छन् ।
यद्यपि जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । सीडीसीले यात्रा गर्न सकिने देशहरूको सूचीमा परिवर्तन गर्दै केही खुकुलो
एजेन्सी । अमेरिकाले चीनसँग बढ्दो आर्थिक प्रभाव रोक्न भन्दै नयाँ कानून प्रस्ताव गरेको छ । अमेरिकामा चीनले प्रविधिको क्षेत्रमा अर्बौं डलर लगानी गरेर आफ्नो प्रभाव कायम राख्न खोजको भन्दै अमेरिकी
एजेन्सी । अमेरिकाको संघीय जाँच ब्युरो (एफबिआइ) ले विभिन्न देशका अपराधीलाई मेसेजहरू गोप्य हुने एएनओएम नामक एप मार्फत विश्वरभरबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा बढीलाई पक्राउ गरेको अष्ट्रेलियाका प्रधानमन्त्री
पुटिनले भन्नुभएको छ, ‘अमेरिका एकतर्फ अन्य देशमा सरकारविरोधी प्रदर्शनमाथि गरिएको कारबाहीको आलोचना गर्दै आएको छ भने अर्कोतर्फ आफ्नो देशमा राजनीतिक माग उठाउने नागरिकलाई मुद्दा चलाउँदैछ, यो गलत हो ।’
अमेरिकी गुप्तचर निकायको प्रतिवेदनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलेले गत हप्ता विस्तृत अध्ययन गरी ९० दिन भित्र प्रतिवेदन बुझाउन आदेश दिनुभएको थियो ।
एजेन्सी । रुसले अमेरिकासँगको सम्बन्ध सुधार गर्न चाहेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आगामी महिना अमेरिकी समकक्षी जो बाइडेनसँग हुने शिखर सम्मेलनमा दुई देशबीचको सम्बन्ध सुधारका लागि छलफल
काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीका प्रेस सल्लाहाकारले अमेरिकाले ५० लाख डोज खोप दिने भन्दै गरेका ट्विट मेटाएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ टिका प्रसाद ढकाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य