Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल आउने

प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन् । अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ ।

अमेरिकामा गर्भपतनलाई कानूनी मान्यता दिने, ५० वर्ष पुरानो फैसला उल्टियाे

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी अनुमति दिने भएकाे छ । सर्वोच्च अदालतले ५० वर्ष पुरानो फैसला उल्ट्याएको हाे । योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन्

अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार झन् फराकिलो

काठमाडौं । अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती गर्नुपर्ने बहस चलिहरेका बेला त्यहाँको सर्वोच्च अदालतले उक्त अधिकारलाई झन् फराकिलो बनाईदिएको छ । सर्वोच्च अदालतले घरबाहिर बन्दुक बोकेर हिंड्न उचित कारण

अमेरिकामा एक सांगितिक कार्यक्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु, प्रहरीसहित थुप्रै घाइते

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टनडिसीस्थित एक सांगितिक कार्यक्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु हुनुका साथै प्रहरीसहित थुप्रै घाइते भएका छन् । राष्ट्रपति भवन ह्वाटहाउसबाट ३ किलोमिटरको दूरीमा रहेको फोटिन्थ

अमेरिकाले नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर : वर्षमान पुन

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गर्नुभएको छ । पूर्वअर्थमन्त्री समेत रहनु

एसपीपीका सन्दर्भमा कमल थापा– ‘प्रधानमन्त्रीले अमेरिकालाई पत्र लेख्नुपर्छ’

उहाँले नेपाल कुनै पनि हालतमा स्टेट पार्टनरसीप प्रोग्राममा सहभागी हुनु नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री देउवालाई एसपीपी नेपालको लागि आवश्यक छैन भनेर अमेरिकालाई पत्र लेख्न आग्रह गर्नुभयो ।

ओलीले अमेरिकासँग एसपीपी अघि बढाए : वामदेव गौतम

सांसद गौतमले एसपीपी सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने विषय संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो

एसपीपी सम्झौता गर्नु नेपाली सेनाको तेजोवध गर्नु हो : परी थापा

नेता थापाले नेपालको राष्ट्रिय सेनासँग अमेरिकाको कुनै एक राज्यको सेनाको पार्टनरसिप गर्नु नेपाली सेनाको अवमूल्यन गर्नु भएको पनि बताउनुभयो । उहाँले अमेरिकाको मित्र हुनु नै खतरा भएको टिप्पणी गर्नुभयो ।

अमेरिकामा तीन दशकमै सबैभन्दा बढी ब्याजदर

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले विगत तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको छ । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा क्वार्टरमा १ दशमलव ५ देखि १ दशमलव

अमेरिकासँग एसपीपी सम्झौता नभएको र गर्ने प्रक्रियामा पनि नरहेको नेपाली सेनाको भनाई

काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको स्पष्ट पारेको छ । अमेरिकाले सैन्य सम्झौताका लागि प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि नेपाली सेनाले