Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा अन्तरिक्षको रंगीन तस्बिर सार्वजनिक

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर

अमेरिकाले निर्यात भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै

काठमाडौं । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि

इरानसँगको आणविक सम्झौता पुर्नजीवित गर्ने अमेरिकाको प्रयास

काठमाडौं । इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुर्नजीवित गर्न कूटनीतिक प्रयासहरू भइरहेको समयमा अमेरिकाले इरानमाथि लगाइएका प्रतिवन्धहरू केही खुकुलो बनाएको छ । सो आणविका सम्झौता पुर्नविचार गर्ने बारेमा इरानलाई

अमेरिकामा परेडमा गोली प्रहार गर्ने युवक पक्राउ

काठमाडौं । अमेरिकाको शिकागोमा साेमबार राष्ट्रिय स्वतन्त्रता दिवसमा परेडका क्रममा अन्धाधुन्ध गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । शिकागोको हाईल्याण्ड पार्कमा आयोजित परेडका दौरान गोली प्रहार गर्ने २२

अमेरिकाका दोस्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनुपर्छ : महामन्त्री शर्मा

महामन्त्री शर्माले नेपालको समग्र समुन्नतिको लागि नेपालमा रहेका र नेपाल बाहिर रहेका नेपाली समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।विदेशमा बसोबास गर्ने नेपालीहरूले जलविद्युत्, अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

विश्वप्रकाश शर्मा अमेरिकामा

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले आयोजना गर्न लागेको ११औं वार्षिक साधारणसभा तथा ज्ञान सम्मलेमा सहभागी हुन नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका आइपुग्नुभएको छ ।

अमेरिकामा अन्धाधुन्ध गाेली प्रहार, ३ प्रहरीकाे मृत्यु

केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी मारिएका हुन् । घटनामा ५ जना घाइते भएका छन् ।

युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा

काठमाडौं । अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य

अमेरिकामा पहिलो अश्वेत महिला न्यायाधीश

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बन्नेेकी केटेन्जी ब्राउन ज्याक्सनले पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति जो बाइडेनको सिफारिसलाई बिहिबार राति सिनेटले अनुमोदन गरेपछि उनी न्यायाधीशमा

३६ व्यावसायिक कम्पनी अमेरिकाको कालोसूचीमा

एजेन्सी । अमेरिकाले युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै चीन र पाकिस्तान सहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले रुसको सैन्य