Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


अमेरिकाको एक अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओक्लाहोमा राज्यको एक अस्पतालमा अज्ञात ब्यक्तिले अन्धाधुन्द गोली चलाउँदा चार जनाको मृत्यु भएकाे छ । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पस भवनमा गोली चल्दा चार जनाको मृत्यु

अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक

नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेल नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाई गरेको हो । टोली आजै अमेरिका जाँदैछ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका

अमेरिकामा एक विद्यालयमा भएको हमलामा सुरक्षा अधिकारीद्वारा त्रुटी स्वीकार

काठमाडौं । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा भएको हमलामा सही निर्णय गर्न नसकेकामा सुरक्षा अधिकारीले त्रुटी स्वीकारेका छन् । टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा भएको आक्रमण रोक्न प्रहरी चुकेको घटनाको अनुसन्धानमा

अमेरिकी विद्यालयमा श्रृंखलावद्ध गाेलीकाण्ड : ३३ करोड जनसंख्या, ३९ करोड हतियार

अवोध बालबालिका पढ्ने शैक्षिक प्रतिष्ठानमा गएर चलाइने गोलीले एकैछिनमा लासको चाङ थुप्रिने गरेको छ । यो दृश्यले विश्व निशब्द मात्र हुने गरेको छैन, विश्वकै सर्वशक्तिमान अमेरिकी राष्ट्रपति हायलकायल हुने गरेका

अमेरिकाकाे एक विद्यालयमा गोली प्रहार हुँदा २१ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एक विद्यालयमा गोली प्रहार हुँदा २१ जनाको मृत्यु भएको छ । टेक्ससको एक प्राथमिक विद्यालयमा १८ वर्षीय एक युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८

अमेरिकी उपमन्त्रीद्वारा तिब्बती शरणार्थी समुदायसँग भेट

सोही अवसरमा बौद्व लामा गुरूहरूले उहाँलाई उपहार समेत प्रदान गरेका थिए । नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री समेत रहेकी जिया ४ सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार काठमाडौं आउनुभएको हो ।

अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज अवार्ड भूमिका श्रेष्ठलाई

सो अवसरमा नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिलाका विशेष संयोजक उज्रा जियाले अमेरिका सधैं मानव अधिकार र लोकतन्त्रको पक्षमा रहेको बताउनुभयो ।

अमेरिकासहित १२ देशमा फैलियो मंकीपक्स

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् ।

अमेरिकामा मंकीपक्स भाइरस देखापर्यो

भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।