Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अफगानिस्तानमा रहेका नेपालीलाई फर्काउन सरकारले छुट्टै संयन्त्र बनाउने

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले संयन्त्र बनाउने तयारीमात्र गरेको बताउनु भएको छ । मन्त्रालयका सचिवले संयन्त्र गठन भैसकेको जानकारी संसदीय

अफगानिस्तानमा रहेका नेपालीबारे सरकारले बल्ल दियो चासो, बन्यो अध्ययन संयन्त्र, उद्धारका लागि पहल हुँदै

काठमाडौं । मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै त्यहाँ त्रासमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको

अफगानिस्तान तालिबानको हातमा, राजधानी काबुलबाहेक सबै शहर कब्जा

एजेन्सी, साउन ३१ । अफगानिस्तानस्थित तालिबानको हातमा पुग्न अब राजधानी काबुल मात्रै बाँकी रहेको छ । राजधानीनजिकको अर्को ठूलो शहर जलालबाद नियन्त्रणमा लिएसँगै अब काबुल मात्रै नियन्त्रणमा जान बाँकी रहेको

बाइडेनद्वारा अफगानिस्तानमा थप एक हजार सेना पठाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हजार अमेरिकी सैनिक अफगानिस्तान पठाउने बताउनुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै बाइडेनले अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने घोषणा गर्नुभएको हो

तालिवानी विद्रोहीद्वारा अफगानिस्तानको अर्को प्रमुख शहर मजार–ए–शरीफ पनि नियन्त्रणमा

एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तानको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रण्मा लिएको छन् । पछिल्लो एक महिनायता हिंसात्मत गतिविधि तीव्र पारेको तालिवानी समूहले अफगानिस्तानका विभिन्न शहर आफ्नो नियन्त्रणमा लिँदै आएको छ

अफगानिस्तान छाड्न विदेशी कूटनीतिज्ञहरुको तँछाडमछाड, कर्मचारीको उद्धारका लागि सेना पठाउँदै पश्चिमा मुलुक

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोही तीव्र गतिमा राजधानी काबुलतर्फ बढेपछि त्यहाँस्थित विदेशी कूटनीतिक नियोगहरु हतास मनस्थितिमा पुगेका छन् । शुक्रबार विद्रोहीहरुले राजधानीबाट ८० किलोमिटर पर रहेको लोघार प्रान्तको राजधानी पुल–ए–अलाम

अफगानिस्तान दोस्रो ठूलो शहर कान्दहार तालिवानको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीहरुले देशको दोस्रो ठूलो शहर कान्दाहार पनि कब्जा गरेका छन् । एक साता यता एक पछि अर्को प्रान्तीय राजधानी नियन्त्रणमा लिंदै अघि बढेको तालिवानले गएराती कान्दाहार

अफगानिस्तान सरकारले गर्‍याे तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव

एजेन्सी । अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ । आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय

अफगानिस्तानमा विद्रोही तालिवानले जेल तोडेर राजनीतिक बन्दीहरु भगाए

एजेन्सी । देशका प्रान्तीय राजधानीहरु कब्जा गर्दै अघि बढेको अफगानिस्तानको विद्रोही समूहले गएराती कन्दाहारस्थित जेल तोडेर आफ्नो संगठनका राजनीतिक वन्दीहरुलाई मुक्त गरेको छ । यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण

अफगानिस्तानबाट सेना फिर्ता गर्ने फैसलामा कुनै पनि पश्चाताप छैन्ः जो बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने आफ्नो फैसलामा कुनै पनि पश्चाताप नभएको बताउनुभएको छ । तालिबानले लगातार अफगास्तिानको प्रान्तिय राजधानी कब्जा गरिरहँदा अमेरिकी राष्ट्रपतिको यस्तो प्रतिक्रिया