Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


६ हजार अमेरिकी सेना तैथान रहेकै अवस्थामा अफगानिस्तान पूर्ण रुपमा तालिवानको कब्जामा

एजेन्सी । अन्ततः अफगानिस्तानमा तालीवान बिद्रोही पूरै देश कब्जामा लिन सफल भएका छन् । राजधानी काबुलमा ६ हजार बढी अमेरिकी सेना तैनाथ रहेकै अवस्थामा तालिवानले कब्जा गरेको हो । आइतबार

तालीवानीका चार प्रभावशाली नेता जसले सम्हाल्ने भए सत्ता

एजेन्सी । तालीवान बिद्रोहीले अफगानिस्तान पुरै नियन्त्रणमा लिन आफूहरुलाई सय दिन लागेको बताएको छ । राष्ट्रपति भवन नियन्त्रणमा लिएपछि प्रेस बिज्ञप्ती जारी गर्दै तालिवानले एक सय दिनमा सिंगो देश नियन्त्रणमा

अफगानिस्तानः पूर्वराष्ट्रपति कारजाईले भने देश छाड्दिन, भगुवा घानी भन्छन्–रक्तपात हुन नदिन पलायन भए

एजेन्सी, साउन ३२ । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै एकखाले आतंकको अवस्था सृजना भएको छ । तालिबानको त्रासमा परेर ज्यान जोगाउन भाग्न चाहनेहरुको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । विमानस्थल

बाइडनमाथि ट्रम्पको निशानाः यो अवस्थाका लागि राजीनामा देउ

एजेन्सी, साउन ३२ । अमेरिकी राष्ट्रपति जो बाइडनमाथि निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले निशाना साँधेका छन् । अफगानिस्तानबाट भागाभाग गरेर अमेरिकी सैनिक र नागरिक निकाल्नु परेपछि ट्रम्पले बाइडनलाई यो अवस्थाका लागि

अफगानिस्तानमा तालिबानले गर्‍यो राष्ट्रपति भवन कब्जा, इस्लामिक एमिरेट घोषणा गरिने

काठमाडौं, साउन ३२ । अफगानिस्तानमा राष्ट्रपति भवन तालिबानले कब्जा गरेको छ । आइतबार अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् ।

अफगानिस्तानका राष्ट्रपति घानीले छाडे देश

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालीबानी लडाकुले राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेको अन्तराष्ट्रिय समाचार संस्थाले बताएका छन् । बीबीसीकाअनुसार तालिवानले देशका मुख्य

अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई अन्तर्राष्ट्रिय समितिकाे आग्रह

काठमाडौं । सरकारले द्धन्दग्रस्त अफगानिस्तानमा समस्यामा परेका नेपालीको उद्धारको समन्वय गर्न परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा

युद्धको लाभाले अफगानिस्तान क्षतविक्षत, सबैभन्दा बढी मारमा परे बालबालिका

ग्रीष्माराज भण्डारी एजेन्सी । एकातिर गोलाबारुदको होली अर्कातिर यी निर्दोष बालबालिकाको बालवय । यिनीहरुलाई न कसैसंग लिनु छ, न दिनु छ । न यिनीहरु बन्दुकको भाषा बुझ्छन, न बन्दुक चलाउनेहरुको

अफगानिस्तानमा सत्तापलट : राष्ट्रपति घानीले टेके घुँडा, तालिबानीलाई सत्ता सुम्पन तयार

एजेन्सी । तालिवानी सशस्त्र विद्रोही समूहले देशका अन्य भूभाग कब्जा गर्दै राजधानी काबुलमा समेत नियन्त्रण गर्ने पक्कापक्की भएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानी शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न तयार भएका छन् ।

अफगानिस्तानबाट नेपाली फिर्ता गराउन सरकारसँग आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरुले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका छन । नेपाली काँग्रेसका नेता रमेश