Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


धनगढीमा अनैतिक गतिविधिमा संलग्न ११ महिलासहित २४ जना प्रहरीको नियन्त्रणमा

काठमाडाैं । धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले २४ जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला