१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


बारले प्रतिनिधि पठाउनासाथ न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एशोसिएशनले प्रतिनिधि नपठाउँदा न्यायाधीशको नियुक्ति गर्न नसकिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै कानूनमन्त्री

कर्मचारी ऐन संशोधनको तयारीमा छौं : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छ : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनतालाई न्याय दिन बाधा पुग्ने कानूनी अफ्ठ्याराहरु फाकाइने बताउनुभएको छ । मधेश प्रदेशको जनकपुरधाममा भएको प्रदेशस्तरीय कानूनी सहायता सम्मेलनलाई सम्बोधन गर्दै

संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानूनहरु निर्माण भइसके : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश कानूनहरु निर्माण भइसकेको बताउनुभएको छ । मंगलबार कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारीता लगायतका

‘कांग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन सक्दैन’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेस नेता अजयकुमार चौरसियाले कांग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन नसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै बुधबार मन्त्री चौरसियाले

संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अधिकार कटौति गरेर संविधान संशोधन नहुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा नेपाल महिला संघ केन्द्रिय कार्यसमितिले आयोजना गरेको एकीकृत

राम्रो कानून निर्माणमा सरकारले यथेष्ट ध्यान दिन्छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताउनुभएको छ । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव

देशको लोकतन्त्रलाई कसैले हल्लाउन सक्दैन भन्ने सन्देश गएको छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउन शिर्ष नेताहरुले गरेको सम्बोधन ऐतिहासिक भएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री चौरसियाले शान्ति

मुलुकमा सदाचारका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । मंगलबार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला

नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै