१३ सन्तान « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


एक महिलाको गर्भमा १३ सन्तान !

एजेन्सी । मेक्सिकोको इक्सटाप्लुकाको एक महिलाको गर्भमा एकैसाथ १३ सन्तान हुर्किदै छन् । यो आश्चर्य भएता पनि यो कुरा सत्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छन् । मारित्जा हर्नान्डेज मेन्डेजल नाम