काठमाडौँ । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू समस्यामा परेका छन्। लगातार वर्षासँगै कोठाभित्र घुँडाभन्दा माथिसम्म पानी
काठमाडौं कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले एकजना लाई पक्राउ गरेकाे छ । होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा
काठमाडौँ । नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना टाँस
काठमाडाैं । कोरोना महामारीको समयमा भारतबाट नेपाल भित्रिने यात्रुलाई लक्षित गरी निर्माण गरिएको वीरगञ्जस्थित होल्डिङ सेन्टर अलपत्र परेको छ । तत्कालीन समयमा विद्यालय तथा कलेजमा क्वारेन्टिन बनाउँदा चर्को आलोचना भएपछि
काठमाडौं, माघ ५ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम
झापा । सीमा नाकामा होल्डिङ सेन्टर निर्माण नहुँदा संक्रमित सीधै घर पुग्ने गरेका छन् । होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने भन्नेमा अन्योल हुँदा सेन्टर निर्माण हुन नसकेको हो । नेपाल–भारत
काठमाडौं, जेठ ५ । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)का संयोजक ईश्वर पोखरेलले देशभरका ८ स्थानमा होल्डिङ सेन्टर स्थापनाको काम अघि बढेको बताउनुभएको छ । बुधबार मारवाडी सेवा समिति नेपालले
सोलुखुम्बु, बैशाख १६ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाका तीन स्थानमा होल्डिङ सेन्टर स्थापना गरेको छ । मास्क नलाउनेहरुलाई कारबाही गर्न फाप्लु, आवाडाँडा र नयाँ बजारमा होल्डिङ सेन्टर बनाइएको जिल्ला
काठमाडौं, भदौ २६ । विदेशमा अलपत्र परेका नागरिकको उद्धार गरी होल्डिङ सेन्टरमा लैजानका लागि जारी गरिने सवारी पास किर्ते गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन