काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल विजयी हुनुभएको छ । कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका रावलले १ हजार ८ सय १० मत प्राप्त गरेर ल्याएर विजयी हुँदा
काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको झडपका क्रममा घाइते भएका कार्यालय सहयोगीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेत तर्फ लगिँदै छ । ढुंगामुढाबाट मतदान
जिल्लाका कच्ची सडकको अवस्था, अस्थायी बाटो कायम तथा भाडादरमा एकरूपता ल्याउन जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरेन्द्रनगरले परिपत्र गरेको थियो ।
काठमाडौं, फागुन ११ । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा बुधबार बिहानदेखि बाक्लो हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण
हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाइ सेवा थालिएको हो । समिट, सीता र ताराका जहाजले उडान गरिरहेका छन् । सिमकोट विमानस्थलमा रहेको जडीबुटीसमेत ढुवानी
काठमाडौं, माघ २८ । हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ । हावाहुरी चल्दा शुक्रबार बिहानदेखि कुनै पनि उडान हुन नसकेको सिमकोट विमानस्थलले जनाएको हो । केही दिनअघि परेको
अहिलेसम्म एक हजार ३ सय ४२ क्विन्टल चामल हवाइमार्ग र एक हजार १ सय ३१ क्विन्टल चामल स्थलमार्गबाट ढुवानी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले जनाएको छ
काठमाडौं । हुम्लामा तीन फिटसम्मको हिमपात भएको छ । जसका कारण हुम्लाकाे जनजीवन प्रभावित भएकाे छ । चिसाे बढेसँगै उच्च हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ। हुम्ला सदरमुकाम सिमकोटमा एक
काठमाडौ । हुम्लामा अत्यधिक चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । घाँटी र शरीर दुख्ने, खान मन नलाग्ने लगायतका लक्षण देखिएका विरामीको संख्या बढेको जिल्ला अस्पताल हुम्लाले जनाएको
काठमाडौं । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शनिबार साँझदेखि टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको हो । शाखाकै कार्यालय