काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । लामालाई काठमाडौंको कपनबाट पक्राउ गरेर पाँचथर पठाइएको नेपाल प्रहरीको केन्द्रीय
काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले क्रान्तिकारी विकास आजको आवश्यकता भएको बताउनुभएको छ। काठमाडौंमा सोमबार पार्टीले सिफल चौरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले
काठमाडौं । निर्वाचन आयोगले सुनसरीकाे धरान उपमहानगरपालिकाकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ। मेयर साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिनुभएकाे हाे। आगामी फागुन २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्ने बताउनुभएको छ । मेयर बालेनले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्तो बताउनुभएको हो । उहाँले
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंमा आउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरण गर्नुभएका मेयर साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको हो। उहाँलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानवासीको पानीको समस्या समाधान गर्न माग गर्दै खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार पुग्नुभएको छ । मंगलवार बिहान उहाँ रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लाग्दा
काठमाडौं । राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ ।
सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर
सपथ ग्रहण कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिप भण्डारीले निर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई दिँदै धरानको विकास र समृद्धिमा एकभएर लाग्न सुझाव दिनुभयो ।