Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


चौरसियाको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न दाहालको माग

काठमाडौं, कात्तिक ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पर्सा पार्टी जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । अध्यक्ष दाहालले

प्रेमिका विवादमा हत्या

भक्तपुर, कात्तिक ९ । भक्तपुर नगरपालिका-१, इँटापाकोस्थित मेटल कारखानामा कार्यरत् ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आइतबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत,

चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै पर्सामा आजपनि प्रदर्शन

पर्सा । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार पनि प्रर्दशन गरेको छ । नेकपा पर्साका

अष्ट्रियामा सिरानीले थिचेर तीन सन्तानको हत्या गरेकी नेपाली महिलालाई के सजाय होला ?

काठमाडौं । गत शनिबार बिहान ५ः२० बजे राजधानी भियनाको प्रहरी हटलाइन १३३ मा कल आयो, जुन कलमा अत्यासिएको आवाजमा जिकिर गरिएको थियो कि मैले मेरा तीन सन्तानको हत्या गरिसकेँ, अब

नेकपा कार्यकर्ता हत्याको घटनामा कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, कात्तिक ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पर्सामा भएको सत्तारुढ दल नेकपाका कार्यकर्ता हत्याको घटना सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार

कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई दुई लाख राहत

कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

गर्भवती हत्या आरोपित पक्राउ

जुम्ला, कात्तिक ५ । हिमा गाउँपालिका–३, मोफ्लागाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही गाउँका ३७ वर्षीय रामचन्द डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपित डाँगीलाई प्रहरीले मोफ्लागाउँबाट गिरफ्तार

असई र जवानको हत्या आरोपी ७ जना सार्वजनिक

कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै

रक्सी पिउँदा-पिउँदै विवादपछि ‘काकाको हत्या’

कास्की, कात्तिक ३ । आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई

श्रीमतीको हत्या आरोपमा पक्राउ

झापा, कात्तिक ३ । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-४, समायोजन टोल बस्ने ३४ वर्षीय पर्वत राई छन् । पवर्तलाई