Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


कोरोनाको उपचारमा प्रयोग गर्दै आएको रेम्डिसिभिरको प्रतिभाइल ४९०० रुपैयाँभन्दा बढी लिन नपाइने, एउटै आयातकर्ताबाट किन्नुपर्ने

काठमाडौं, वैशाख २९ । सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग गर्ने गरिएको औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाली उक्त औषधिको प्रतिभाइल ४ हजार

ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । मन्त्रालयको आइतबार बसेको सचिव स्तरिय वैठकले ट्रमा सेन्टरको सबै भवनवाट अब कोरोना संक्रमितको

कन्टयाक्ट टेसिङमा परेका व्यक्तिको नि:शुल्क परिक्षण

काठमाडौं, बैशाख २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशलाहरुमा लक्षणसहितका संक्रमित र कन्टयाक्ट टेसिङ्मा परेका व्यक्तिहरुको नि:शुल्क परीक्षण गराउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कन्टयाक्ट

अक्सिजन प्रयोग सम्बन्धी मापदण्ड

काठमाडौं, बैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोनाका विरामीलाई प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने जनाएको छ । मन्त्रालयले मेडिकल अक्सिजन

स्वास्थ्य मन्त्रालयले निकाल्यो बचाउ विज्ञप्तिः ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था नै छैन

काठमाडौं, वैशाख २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाललाई सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद गर्न सम्भव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक विज्ञप्ति जारी गरी

अक्सिजन सिलिन्डर अनावश्यक रूपमा होल्ड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, वैशाख २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न आमजनतामा आग्रह गरेको छ । देशभरका सबै अस्पताललाई सोमबार पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन

युके भेरियन्टको एक कोरोना संक्रमितले ७० जनासम्मलाई संक्रमण सार्न सक्ने खतरा

काठमाडौं, बैशाख ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोरोना (कोभिड–१९) संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । कोभिड–१९को युके भेरियन्टको संक्रमण दर

कोरोनाले बजायो खतराको घण्टीः दैनिक ११ हजार संक्रमित थपिन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं, चैत ३१ । कोरोना भाइरसले फेरी खतराको घण्टी बजाउन थालेको छ । दैनिक मृतकको संख्या थपिने क्रम छ । यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो जेठ–असारसम्म कोरोना संक्रमितको संख्या

उपत्यकासहितका ठूला शहरमा विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको शिफारिस

काठमाडौं, चैत ३१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय कम्तिमा एक महिना बन्द गर्न शिफारिस गरेको छ । बन्द अवधिमा

घरमै होली पर्व मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ । कोरोना संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह