१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


नेपालमा थप ९३६ जनामा कोरोना संक्रमण, १४ को मृत्यु, १,९९६ संक्रमणमुक्त

काठमाडौं, मंसिर ३० । नेपालमा परीक्षणमा कमी आएसँगै कोरोना संक्रमितको संख्यामा पनि कमी आइरहेको छ । पछिल्लो २४ घन्टामा सात हजार ११७ नमुनाको मात्रै ‘पीसीआर’ परीक्षण गरिएको छ । जसमा

धनकुटामा ‘पीसीआर’ मेसिन जडान

धनकुटा, मंसिर ३० । कोरोनाभाइरस परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक करोड रुपैयाँको लागतमा धनकुटामा ‘पीसीआर’ मेसिन जडान गरिएको छ । नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पीसीआर

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १७ सय नाघ्यो

काठमाडौं, मंसिर २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका

छात्रवृत्तिमा पढेका चिकित्सकहरुलाई ४ दिनभित्र अस्पतालमा हाजिर हुन सरकारको निर्देशन, अटेर गर्नेबाट असुल उपर गरिने

काठमाडौं । सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरुलाई चार दिनभित्र खटाएको अस्पतालमा हाजिर हुन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाएको

थप १०१४ संक्रमित, १६२८ संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । पछिल्लो २४ घण्टामा नेपालमा १०१४ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०१४ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा कोरोनाविरुद्धको खोप कहिले ?

काठमाडौं, मंसिर २० । सरकारले सहजरूपमा कोरोनाविरुद्धको खोप आयात गर्न औषधि अध्यादेश जारी गरी कानुनी बाटो खुला गरिसकेको छ  । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनो खोपको व्यवस्थापनका लागि द्रुत

छ हजार परीक्षणमा १,०२४ कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

काठमाडौं, मंसिर २० । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ५७७ पुगेको छ

नेपालमा थप १,२७२ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार २७२ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल दुई

जनस्वास्थ्यसम्बन्धी ऐन र नियमावलीमा भएका फरक व्यवस्थामाथि प्रष्ट पार्न पत्राचार

काठमाडौं, मंसिर १८ । संसदीय समितिले जनस्वास्थ्यसम्बन्धी ऐन र नियमावलीमा भएका फरक व्यवस्थामाथि प्रष्ट पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । संघीय संसद, राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी

कोरोनाको संक्रमण पहिचानका लागि एन्टिजिन परीक्षण शुरु

काठमाडौं, मंसिर १७ । सरकारले कोरोना (कोभिड१९) संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड