५ असार २०८१, बुधबार | Wed Jun 19 2024


स्वास्थ्य उपकरण आयात प्रतिस्थापन गर्न मुलुकभित्रै उत्पादन जरुरी छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य उपकरणको आयात प्रतिस्थापन गर्न मुलुकभित्रै गुणस्तरीय उत्पादन आवश्यक भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै

सरकारले क्यान्सर रोग न्युनिकरणका लागि कुनै कसर बाँकी राख्दैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । आइतवार विश्व क्यान्सर रोग दिवसको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा

स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण

काठमाडाैं । नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरुले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका

कोरोना खोप माग्दै रेष्टुरेण्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाइ ज्ञापनपत्र

काठमाडौं । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङंलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत

दरबन्दी अनुसार स्वास्थ्यकर्मी पूर्ति गर्न सांसद परियारको माग

इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा व्यवस्थित सघन कक्ष, भेन्टिलेटरको अभाव भएकाले संक्रिमतहरूको उपचार गर्न समस्या भएको परियारले ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।

सर्वोच्चको फैसलापछि नयाँ पार्टी खोल्दै मन्त्री त्रिपाठी, अन्य दलका सांसदहरू पनि आउने

खिलनाथ ताजपुरियाकाठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ दल खोल्ने तयारीमा लाग्नुभएको छ । २०७४ को निर्वाचन अघिसम्म तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा रहनु भएका त्रिपाठीले सूर्य चिन्हबाट निर्वाचनमा सहमागी हुनुभएको

जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गर्नुभएको छ । बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका

परिवारमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्यमन्त्री क्वारेन्टिनमा

काठमाडौं, भदौ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि क्वारेन्टिनमा बस्नुभएको छ । तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि मन्त्री ढकालले आफू क्वारेन्टिनमा बसेको

‘सीसीएमसी’का कर्मचारीमा कोरोनापछि तीन मन्त्रीको स्वाब संकलन

काठमाडौं, भदौ १३ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) कै एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन मन्त्रीको स्वाब संकलन गरिएको छ । सीसीएमसीका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर

काठमाडौं उपत्यकामा कुनैपनि बेला कोरोना संक्रमणको भयावह स्थिति आउन सक्छ : स्वास्थ्यमन्त्री

काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकालले काठमाडौं उपत्यकामा कुनैपनि बेला कोरोना संक्रमणको भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभएको छ । उहांले अहिले देखिएको