Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


अस्पताल आगजनी गरे ५ लाखसम्म जरिवाना: स्वास्थ्यकर्मी कुटपिट गरे ३ वर्ष कैद, ३ लाख जरिवाना

काठमाडौं । अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकार गम्भीर बनेको छ । स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । हिजो बसेको मन्त्रिपरिषद्

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावतसहित तीन जनाबिरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरिएको हो ।