स्याङ्जा । स्याङ्जाको गल्याङ चेम्बर अफ कमर्शले दोस्रो आलु महोत्सव तथा कृषि प्रदर्शनी २०८० सञ्चालन गर्ने भएको छ । दोस्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य विउमा आत्मनिर्भर
काठमाडौं । स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने कृषकलाई अनुदान उपलब्ध गराउने भएको छ । आधुनिकतासँगै बढ्दो यान्त्रिकीकरणका कारण गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं
स्याङ्जा (सागर न्यौपाने) । प्रायः सहकारी संस्था तथा उद्योग बाणिज्य जस्ता संघसंगठनले व्यापार मेला, महोत्सव प्रदर्शनी आयोजना गर्ने गर्दछन् । तर स्याङ्जाको एक विद्यालयले ६३ औं वार्षिकोत्सव पारेर कृषि उपज
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको चापाकोटका नगर प्रमुख देबबहादुर
स्याङ्जा । स्याङ्जाको एक स्कुलमा विद्यार्थीेले आफ्ना अभिभावकलाई खाद्य परिकार बनाएर खुवाएका छन् । स्कुलमै खाद्य परिकारको महोत्सव गरेर अभिभावकहरुलाई आफैंले बनाएका खाद्य परिकार चखाएका हुन । विद्यार्थीले बनाएका परिकारहरु
स्याङ्जा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग
काठमाडौं । स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ । कमर्सले कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो शान, दोस्रो स्याङ्जा आधिखोला अभियान भन्ने नारासहित
स्याङ्जा । स्याङ्जाको कालिका माध्यमिक विद्यालयमा व्यवसायिक आलु खेती सुरु गरिएको छ । स्याङजाको पुतलीबजार नगरपालिका वडा नं १३ मा अवस्थित विद्यालयले ७ रोपनी जमिन १० वर्षको लागि भाडामा लिएर
स्याङ्जा । स्याङ्जाको वालिङमा अटो दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० कान्छीबजार बस्ने ओम बहादुर लम्साल क्षेत्रीको छोरी १६ महिनाकी कायरा क्षेत्रीको
स्याङ्जा । स्याङ्जाको एउटै गाउँ मौसमी तथा बेमौसमी तरकारी र दूध बिक्रीबाट वार्षिक झन्डै पाँच करोड आम्दानी गर्न सफल भएको छ । गल्याङ नगरपालिका–११ जिमुहा गाउँमा उन्नत किसिमका धान, मकै,