स्याउ « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई

म्याग्दी । मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ

एघार महिनामा १६ अर्बको फलफूल आयात

विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म छ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँबराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । त्यसबाट

जुम्लामा स्याउ व्यवस्थापनमा प्राविधिकहरु कृषकको घर-घरमा

काठमाडौं । जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र काँटछाँट सम्बन्धी

तेह्रथुममा जापनिज च्याउ फलाउँदै भुवनसिंह, मासिक १ ला आम्दानी

लिम्बुको फार्ममा उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीसम्म निर्यात हुँदै आएको छ ।

रसुवाका रसिला स्याउ : पहिलो वर्षकै उत्पादनले किसान उत्साहित

एक वर्षअघि इटालीबाट रसुवाको गोसाँइकुण्ड ब्राबलमा ११ हजार ७ सय बिरुवा ल्याएर लगाइएको फुजी, गोल्डेन डेलिसियस, गाला र जोनाप्रीन्स जातको स्याउले उत्पादन दिन थालेको छ ।

नाकाबाट भारततर्फ चिनियाँ स्याउको तस्करी

वीरगन्ज । नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि, सिकटा, आदापुर लगाएतका ठाउँहरुमा स्याउको तस्करी भएको हो । दैनिक २ ट्रक भन्दा

भारततर्फ चिनियाँ स्याउको खुलेआम तस्करी, पोके तस्करबाट हैरान प्रहरी

स्थानीयलाई रोजगारीको उचित प्रबन्ध नगरिएसम्म तस्करी नियन्त्रणमा समस्या आउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एक किलोमिटरमा चार ठाउँमा चेकिङ छ, तै पनि पोके तस्करी घटेनन् ।’

पुल र सडक बगाएपछि चीनबाट मान्छेले बाेकेर तारिँदै स्याउ (तस्वीरहरू)

लिपिङ पुलको एकापट्टी पहिरो गएको र कोदारी नजिक पनि सडक भासिएपछि तातोपानी नाका हुँदै भित्रिएका स्याउहररू मानिसले नै बोकेर तारिएको हो ।

फुजी स्याउमा किसानको आर्कषण

रसुवा, पुस २५ । रसुवामा फुजी जातको स्याउमा किसानको आकर्षण बढेको छ । अन्य जातको स्याउ भन्दा मिठो हुने र बजारमा महँगोमा बिक्री हुने भएकोले किसानले फुजी जातको स्याउ रोप्न

हेलम्बुलाई स्याउको गाउँ बनाइने

काठमाडौं । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं