Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना

बेनी अस्पतालमा खाली सिलिन्डर पनि भर्न मिल्ने गरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अर्को सहकारी बैंक स्थापना हुने

काठमाडौं । देशैभरीका सहकारी संस्थाको प्रतिनिधित्व हुने गरी फेरि अर्काे सहकारी बैंकको सुरु भएको छ । सहकारीको पुँजी परिचालनमा थप सहयोग पुर्‍याउने उद्धेश्यले सहकारी बैंकको सुरुवात गर्न लागिएको हो ।