स्थापना « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खोलिदिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेसँगै नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने बाटो खुलेको हो

पूर्वविद्यार्थीद्वारा अक्षय कोष स्थापना

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ फयाकमा रहेको शारदा माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले अक्षय कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू छथर गाउँपालिका–२ खैरेनीकाकिरण लिम्बुले ५१ हजार, छथर गाउँपालिका–२

पाँच जना साहित्यकारकाे शालिक स्थापना

काठमाडौं । नेपाल भाषा साहित्यका ५ जना साहित्यकारको शालिक स्थापना भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २५ केल टोलमा शालिक स्थापना गरिएको हो । पाँचै जना साहित्यकारकाे शालिक कलाकार

जीपी कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको छ । शनिबार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री

डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सरकारको वाचा

डडेल्धुरा । सरकारले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने सार्वजनिक गरे पनि डडेल्धुराबासी भने विश्वस्त छैनन् । डडेल्धुरा अस्पतालको हालको व्यवस्थालाई नै कार्यान्वयन

‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ स्थापना

प्रतिष्ठानले वार्षिक वा दुई वर्षमा नेपाली संगीत क्षेत्रमा समर्पित कलाकारलाई गोल्डन भ्वाइस प्रेमध्वज प्रधान संगीत सम्मान प्रदान गर्ने भएको छ ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले सातै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेश

ईमेजकर्मी शर्माद्वारा दिवङ्गत छोरीको स्मृतिमा अक्षयकोष स्थापना

बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा शर्मा र श्रीमती अम्बिका शर्माले दिवङ्गत छोरी विनिता शर्माको स्मृतिमा १ लाख रुपैयाँकाे अक्षयकाेष स्थापना गरेका हुन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा प्रहरी पोष्ट स्थापना

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । भौगोलिक रूपले दुर्गम र विकट रघुगङ्गाको वडा नम्बर–७ चिमखोला र वडा नम्बर– ८ कुइनेमङ्गलेको सुरक्षाका लागि

नेपाल र टिमोर–लेस्टेबीच कुटनीतिक सम्बन्ध स्थापना

तेह्र लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो ।