Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


बायर्न म्युनिखले जित्याे डीएफएल सुपरकपको उपाधि

काठमाडौं । जर्मन बुन्डेसलिगा प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डविरुद्ध २-१ गाेलको रोमाञ्चक जित निकाल्दै बायर्न म्युनिख डीएफएल सुपरकपको च्याम्पियन बनेको छ । सिंगल इडुना पार्कमा शनिबार भएकाे खेलमा बायर्नले लगातार दोस्रो तथा