९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


अलपत्र अवस्थामा सुन्धारा

काठमाडौं । काठमाडौंको सुन्धारामा सुनधारा पुननिर्माण रोकिएको थियो । परम्परागत संरचना मासेर पुनर्निर्माण गर्न नदिने मेयर साहको चेतावनीपछि पुनर्निर्माण अलपत्र अवस्थामा रह्र्को छ । उपत्यकाका तीन जिल्लाका ढुंगेधाराहरु मध्ये काठमाडौंको सुन्धारा

सुन्धारा परिसरमा फेरि डोजर चल्यो

काठमाडौं । नेपाल कै कान्छो ऐतिहासिक लुँ हिति सुन्धारा परिसरमा महानगरको आदेश विपरित फेरि डोजर चलाएर काम गरेको पाइएको छ । केहि दिन अघि सुन्धारा परिसरमा डोजर चलाएर पुरातात्विक महत्वको

सुन्धाराको रहस्यमय तान्त्रिक ढोका दुई सय वर्षदेखि बन्द

तीन तले तलेजु मन्दिर पनि १९९० सालको भुइँचालो पछि एकतलेमा सीमित भएको छ । हालसम्म पनि पुन निर्माण र जिर्णोद्वार हुन सकेको छैन । बाघ गुथी अन्तर्गत रहेको मन्दिरको उत्तरमा

सुन्धाराको हिति बचाउन स्थानीय र संरक्षणकर्मी जागरुक

सुन्धारा क्षेत्रकै न्वारान गर्ने हिति आफैं अस्तित्वविहीन बन्दै जानु संस्कृतिको संग्रहालय मानिने काठमाडौंका लागि दुःखद खबर हो । धरहरा बनाएको स्वामित्व लिने होड शीर्ष नेताहरूमा चलिरहँदा सँगै रहेको अमूल्य सम्पदा

सुन्धाराको नामले परिचित कान्छो लुँहितीकाे दुरावस्था

‘स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्’ उल्लेख गरिएको पुरातात्विक महत्वको लुँ हिति हो ।

मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित

काठमाडौं, कात्तिक १३ । गएको शनिबार तोडफोड गरिएको मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् । शनिबार बिहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी

सुन्धारास्थित मस्जिदमा तोडफोड, ‘वडाध्यक्षको संलग्नतामा भूमाफियाले धम्क्याउँथे’

काठमाडौं, कात्तिक ८ । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान अज्ञात समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । उक्त मस्जिद भूमाफियाको तारो