Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


सुनसरीका पाँच पालिकामा कर्फ्यु

सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच वटा पालिकामा कर्फ्यु लगाएको छ । हिन्दू र मुस्लिम समुदायबीच साम्पद्रायिक दंगा भड्किने खतरा बढेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

सुनसरीको चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

काठमाडौं । सुनसरीको चतराबाट प्रहरीले गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ चतराबाट आइतबार सशस्त्र प्रहरीले गाँजासहित को १ च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

रामधुनी मन्दिरमा नित्य पूजा रोकियो

काठमाडौं । भगवान रामसँग जोडिएको सुनसरीको पवित्र तीर्थस्थल रामधुनी मन्दिरमा पहिलोपटक नित्य पूजा रोकिएको छ । मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो

नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जना पक्राउ

सुनसरी । सुनसरीको इटहरीमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर–६ का सर्वसाधारणलाई आतंकित बनाइ लुटपाट गर्ने योजना बनाइरहेका दुई

प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्नेगरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्लाका राजनीतिक दलहरुले भत्सर्ना गरेका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले

२९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु

सुनसरी । सुनसरीसँग जोडिएको भारतीय सीमा क्षेत्रमा रहेका २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ । नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा

सुनसरीमा गाँजा गाँजासहित ६ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय २० किलोग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । चतरा पुलबाट बराह मन्दिर जाने सडक

सुनसरीमा डुबेर २ जनाको मृत्यु

काठमाडौं । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा

सुनसरीमा एक बालकको डुबेर मृत्यु

काठमाडौं । सुनसरीको रामधुनीमा एक बालकको डुबेर मृत्यु भएको छ । रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षका छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेका थिए

सुनसरीमा दादुराको खोप अभियान आजदेखि सुरू

काठमाडौं । सुनसरीमा साउन सोमबारदेखि दादुरा रुबेलाविरुद्धको विशेष खोप अभियान संचालनमा ल्याइने भएको छ । विशेष अभियान अन्र्तगत सुनसरीमा ६ महिना देखि १५ वर्ष उमेर समूहका २ लाख ५३ हजार