Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गोरखामा कसैलाई सहयोग गरेका छैनौँ : सुदन किराँती

काठमाडाैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष मण्डलका सदस्य सुदन किराँतीले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखामा हालसम्म कुनैपनि पार्टीलाई सहयोग नगरेको स्पष्ट पार्नुभएको छ । आईतवार पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक

आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन: सुदन किराँती

काठमाडाैं । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियानले आगामी फागुन २१ गते निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ गते निर्वाचन गर्नुको

प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ : सांसद किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु गणतन्त्रको पक्षमा रहनुभएको आरोप लगाउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद किराँतीले प्रधानमन्त्री ओलीले

संविधान संशोधन गर्दा ‘नो भोट’को पनि व्यवस्था गर्नुपर्छ : सांसद किराँती

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय

राजनीतिमा इमान्दारिताको खाँचो छ : सुदन किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा गायिक खुशी थुलुङ राईको पहिलो गिती एल्बम खुशीका रंगहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै

पूर्वमन्त्री किराँतीको ‘पलपल बगिरहेछु’ गीत सार्वजनिक

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक

म माथि कुनै दाग लागेन : पूर्वमन्त्री किराँती

काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफुमाथि कुनैपनि दाग

पर्यटनमन्त्री किराँतीको देउवालक्षित टिप्पणी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालक्षित अमर्यादित टिप्पणी गर्नुभएको छ । बिहीवार वायुसेवा सञ्चालक संघ, नेपालको २३ औं वार्षिकोत्सव समारोहलाई

भक्तराज आचार्यको नाममा सरकारले केही काम गर्छ : पर्यटनमन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले स्व. भक्तराज आचार्यको नाममा सरकारले नयाँ काम शुरु गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमबार निधन हुनुभएका आचार्यको अन्तिम श्रद्धाञ्जलीका क्रममा संगीत

अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिबी अन्त्य गरिदिनुस् : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले प्रमुख दलका नेताहरुलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गर्नुभएको छ । अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिबीको अन्त्य