७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


चोकोफनले पुरा गर्‍यो २० वर्षको मिठासपूर्ण यात्रा

काठमाडौं, भदौ २८ । नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी दाबी गरिएको सुजल फूड्स प्रा. लि. ले आफ्नो लोकप्रिय उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ विज्ञापन अभियान सुरु गरेको छ