चोकोफनले पुरा गर्‍यो २० वर्षको मिठासपूर्ण यात्रा « Image Khabar


चोकोफनले पुरा गर्‍यो २० वर्षको मिठासपूर्ण यात्रा


Border circle
Imagekhabar

काठमाडौं, भदौ २८ । नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी दाबी गरिएको सुजल फूड्स प्रा. लि. ले आफ्नो लोकप्रिय उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।

कम्पनीले आफ्ना समस्तग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक तथा शुभचिन्तकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्