Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


आकाशमा कालो बादल देखेपछि मनमा ढ्याङ्ग्राे बज्ने काठमाडाैंकाे एक बस्ती

जुनसुकै स्थानीय सरकारले चुनावअघि आफूहरूलाई गुलियो आश्वासन दिए पनि पदमा पुगेपछि न्याय दिन नसकेको गुनासो गर्ने उनीहरू सुकुम्बासीको पहिचान गरी आफ्ना समस्याप्रति संवेदनशील बन्न आग्रह गर्छन् ।

पहिला प्रचण्डको छोरी भन्थे, भरतपुरको विकास देखेर अहिले रेनुको बुवा भन्छन् : प्रचण्ड

गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने उहाँको भनाइ छ । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सबै राजनीतिक दलहरू एक हुन पनि उहाँको आह्वान

कैलालीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई लालपूर्जा वितरण सुरु

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले जग्गा उपभोग गरिरहेको लालपूर्जा वितरण गर्न सुरु गरेको छ । याे गाउँपालिकाले पहिलो चरणमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित ८८ परिवारलाई जग्गाको लालपूर्जा वितरण कार्य

१८ माघदेखि देशभरका सुकुम्बासीको लगत संकलन हुँदै

काठमाडौं, पुस २५ । राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा

चितवनका सुकुम्बासीको अभियान ‘नो लालपूर्जा, नो भोट’

सरकारले गठन गरेको भूमि आयोगमा लालपुर्जाका लागि चितवनबाट ४३ हजार २ सय २८ जनाले फारम भरे पनि अलपत्र अवस्थामा छन् ।

सुकुम्बासीद्वारा मेयर र उपमेयरलाई ५१ किलोको मालासहित गाउँ परिक्रमा

अख्तियारको पत्रपछि रोक्का जग्गा १ महिनाभित्र फुकुवा गरिने मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले बताउनुभयो ।

सुम्कुम्बासी समस्या समाधानका लागि कार्यदल गठन गर्न मुख्यमन्त्री केसीकाे निर्देशन

लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले रुपन्देहीको मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या समाधान गर्नका लागि कार्यदल बनाउन निर्देशन दिनुभएको छ ।

सरकार परिवर्तनको असर सुकुम्बासीलाई पनि, पूर्जा वितरण कार्य अन्योलमा

त्यस्तै समितिको जिम्मेवारीअनुसार अव्यवस्थित बसोबास गर्नेहरूको व्यवस्थापन तथा दलित सुकुम्बासी र भूमिहीन सुकुम्बासीहरूको स्थानीय तहहरूमार्फत लगत संकलन कार्य पनि अन्तिम चरणमा पुगेको अर्यालले बताउनुभयो ।

झापाका ८० हजार सुम्कुम्बासीलाई जग्गा धनी पूर्जा वितरण गरिँदै

भूमि सम्बन्धी समस्या समाधानमा राजनीतिक दल लगायत अन्य सरोकारवालाहरूले समेत चासो राखेका छन् । वर्षौंदेखिको समस्या समाधान गर्न आयोगले गाउँ–गाउँमा पुगेर २० हजार फारम वितरण गरिसकेको छ ।

बर्दियाका कमैयाहरुले लालपूर्जा पाए तर जग्गा भोगचलन गर्न पाएनन्

केशव कोइराला (ईमेज)बर्दिया । बर्दियाका मुक्त कमैयाहरुले जग्गा धनी पुर्जा पाए पनि अझै जमिन उपभोग गर्न पाएका छैनन् । सरकारले हचुवाका भरमा दिएको जग्गा धनी पुर्जा बोकेका अधिकांश मुक्त कमैयाहरुको