७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


सिप्यान क्रिकेट अवार्ड भदौ अन्तिम साता

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिप्यानले अवार्ड कार्यक्रमको मिति घोषणा