सिट बाँडफाँट « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


भदौ १५ भित्रै सिट बाँडफाँटको टुंगो लाग्ने प्रचण्डको दावी

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर

सत्तागठबन्धनको बैठक निष्कर्षविहिन

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षविहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे

सिट बाँडफाँट प्रस्तावको जिम्मा सिटौलालाई दिने कार्यदलकाे निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बिहीबार बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बस्ने कार्यदलको बैठकले आगामी चुनावमा सिट बाँडफाँटको खाका र आधारबारे छलफल थाल्नेछ । कार्यदलले

गण्डकी प्रदेश : संघीयमा १२ र प्रदेशमा २० सिटमा कांग्रेसको दाबी

जिल्लाका कुन निर्वाचन क्षेत्र कसले लिने र कसले छोड्ने रस्साकस्सी सत्ता गठबन्धनमा सुरु भएको हो । गण्डकीमा सत्तारुढ गठबन्धनका दलमध्ये उपेन्द्र यादवको जनता समाजवादी पार्टीको प्रभाव छैन ।