काठमाडाैं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । काठमाडाैंमा रहेकाे डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्न आव्हान गरेको छ । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाले सार्वजनिक पदमा रहेकाले बालबालिका अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने उर्दी जारी गरेको छ । घ्याङलेख गाउँपालिकाले पालिकाभित्रका सार्वजनिक पदमा रहेका व्यक्तिहरुको छोराछोरी अनिवार्य रुपमा सामुदायिक
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका १७ वटा सामुदायिक विद्यालयका कक्षा ८ को परीक्षामा सबै विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन् । विगतमा आन्तरिक मूल्याकंनबाट विद्यार्थीहरुलाई ग्रेड दिइने गरेपनि यस पटक
काठमाडौं । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । विद्यालयहरुले व्यवस्थापनमा सुधारदेखि लिएर फरक सिकाई लागायतका विषयमा ध्यान दिन थालेपछि सामुदायिक स्कुलले अहिले निजी विद्यालयलाई टक्कर दिन
धनकुटा । धनकुटामा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका– ३ का ८ वटा सामुदायिक विद्यालयका ३२८ विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामाग्री वितरण गरिएको हो
काठमाडाैं । झापाको बिर्तामोडमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम देखिएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’
सिन्धुली । सिन्धुलीमा दैनिक रूपमा चिसो बढेसँगै विद्यालय जाने विद्यार्थीहरू प्रभावित भएका छन् । तर यसै समयमा जिल्लाको एक निजी विद्यालयले ग्रामीण क्षेत्रमा रहेकाे एक सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई न्यानो
सिन्धुली । सिन्धुलीका सामुदायिक विद्यालयहरुमा दिवा खाजा वितरण गरेपछि विद्यालयमा विद्यार्थीहरुको संख्या दैनिक रुपमा बढन थालेको छ । जिल्लाका स्थानीय तह र विद्यालयहरुले सामुदायिक विद्यालयहरुका कम उमेरका छात्र र छात्राहरुलाई
सिन्धुली । सिन्धुलीमा सामुदायिक विद्यालयले विद्यार्थीलाई दिने दिवा खाजा गुणस्तरहिन भएकाे पाइएकाे छ । स्थानीय सरकार र विद्यालयहरुको लापर्वाहीका कारणले सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयले विद्यार्थीलाई यस्ताे खाजा दिएका हुन्