Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


साफ च्याम्पियनसिपमा नेपाललाई बाहिर राखेर खेल तालिका सार्वजनिक

काठमाडाैं । फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ। साबिक विजेता भारतले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्ने

साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ सार्वजनिक

काठमाडाैं । साफ च्याम्पियनसिप सन् २०२६ को ‘ड्र’ शनिबार सार्वजनिक भएको छ । नेपाल अहिले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्धबाट गुज्रिरहेको हाे । प्रतिबन्धका कारण साफ च्याम्पियनसिप सन् २०२६ को

आगामी कार्तिकमा १५ औं संस्करणको साफ च्याम्पियनसिपको आयोजना हुने

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १५औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ । साफले दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आगामी कात्तिक

महिला साफ च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं । नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ । आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने नेपालमा तेस्रोपल्ट महिला साफ च्याम्पियनसिप हुँदैछ । अखिल

यु–१९ साफ च्याम्पियनसिपको तयारी सुरू

काठमाडाैं । आयोजक नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी सुरू गरेको छ । दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ । आगामी असोज चार गते दशरथ रंगशालामा

साफ च्याम्पियनसिप फुटबलको समुह चरणका खेलहरु आज सकिँदै

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा बुधबार समुह चरणका अन्तिम खेलहरु हुँदैछन् । समुह बि का अन्तिम दुई खेलमा बुधबार लेबनानले माल्दिभ्सको सामना गर्दा बंगलादेश र भुटान भिड्नेछन् ।

साफ च्याम्पियनसिपमा नेपालको सान्त्वना जित

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा आज भएको खेलमा पाकिस्तानलाई १–० गोलले

साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाललाई साविक विजेता भारतले २–० ले हराएको हो

साफ च्याम्पियनसिप सुरु, आज नेपाल र कुवेत भिड्ने

काठमाडौं । दक्षिण एशियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतको बैंगलोरमा सुरु हुँदैछ । पहिलो खेलमा बुधबार नेपालले कुवेतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो

साफ च्याम्पियनसिप बुधबारदेखि हुँदै

काठमाडौं । १४ औं संस्करणको साफ च्याम्पियनसिप बुधबारदेखि भारतको बैंगलोरमा सुरु हुँदैछ । दक्षिण एसियाली फुटबल महासंघ साफको पहिलोन खेलमा भोलि नेपालले कुवेतको सामना गर्दैछ । साफ च्याम्पियनसिपका लागि नेपाली