Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमै नेपालले माल्दिभ्सको सामना गर्ने

यस वर्ष हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंकाले भाग लिँदैछन् । सात पटक उपाधि जितेको भारत प्रतियोगिताको अहिलेसम्मको सफल टीम हो ।

साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आगामि संस्करण अर्को वर्ष कार्तिक २८ गतेदेखि बंगलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासंघको हिजो सम्पन्न कार्यसमितीको भर्चुअल बैठकले सन् २०२१ मा हुने